जातीय विभेद अन्त्य गर्न दलित समुदायले एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड
जीतपुर, कार्तिक १९ । दलित समुदायमाथि हुँदै आएको जातीय विभेद तथा सामाजिक असमानताको अन्त्य गर्न सबै पक्ष जिम्मेवार र गम्भीर हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। दलित सञ्जालका अध्यक्ष राजदेव पालवानको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष पालवानले दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै दलित समुदायमाथि अझै पनि विभिन्न क्षेत्रमा जातीय विभेद र असमानता कायम रहेकोप्रति चिन्ता … Read more